Above Article Ad
  • एआईजी शाह सुदूरपश्चिममा, दार्चुला प्रहरी कार्यालय निरीक्षणका लागि पहाड उक्लिँदै

    Above Article Content Ad
  • नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिद्धिविक्रम शाह सुदूरपश्चिम प्रदेश आइपुगेका छन्।

    उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराई, कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दलगायतले धनगढी विमानस्थलमा स्वागत गरेका छन्।

    Article inline ad #1
  • प्रदेशमा रहेका विभिन्न प्रहरी कार्यालयको स्थलगत अनुगमन तथा निरीक्षणका लागि एआईजी शाह सुदूरपश्चिम आएका हुन्।

    Article inline ad #2

    शाहले सोमबार जिल्ला प्रहरी कार्यालय दार्चुलाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि उनी आज पहाडी जिल्ला दार्चुलातर्फ प्रस्थान गर्दैछन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6