Above Article Ad
  • कैलालीमा झण्डै साढे तीन किलोग्राम चाँदीका गहनासहित एक जना पक्राउ

    Above Article Content Ad
  • धनगढी : कैलालीमा झण्डै साढे तीन किलोग्राम चाँदीका गहनासहित एक जना पक्राउ परेका छन्।

    भारतबाट नेपाल तर्फ आउदै गरेका रानालाई अस्थायी प्रहरी पोस्ट जुगेडाको टोलीले सोमवार पक्राउ गरेको हो। भारतको सुडा बजार घर बताउने ३२ वर्षीय रानालाई चाँदीका गहनासहित भन्सार कार्यालय, कैलालीमा बुझाइएको छ।कैलाली प्रहरीका प्रवक्ता राजकुमार सिंहले ६ लाख ३४ हजार एक सय ८३ रुपैयाँ बराबरका तस्करीको चाँदीका गहना भन्सार कार्यालय बुझाएको बताएका छन्। भन्सार कार्यालयले उनीमाथि कारबाही गर्ने प्रहरीले बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by