Above Article Ad
  • नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

    Above Article Content Ad
  • काठमाडौं : नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जमा रहेको प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वाेच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। स्वास्थ्यमा केही समस्या देखिएपछि उनि केही दिनदेखि त्यहाँ उपचाररत थिईन ।

    सर्वाेच्च अदालतमा पुग्ने श्रेष्ठ दोस्रो महिला न्यायाधीश थिईन । सर्वाेच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन । उनि अधिकृतदेखि नै न्याय क्षेत्रमा कार्यरत थिईन । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने जानकारी दिइएको छ । उनका दुई छोरा छन् ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by