
कञ्चनपुरमा हात्ती मृत्यु घटनामा राना पक्राउ
Above Article Content Ad
धनगढीः कञ्चनपुरमा हात्ती मृत्यु घटनामा एक जना पक्राउ परेका छन्।
जिल्लाको लालझाडी गाउँपालिका–४ पर्सियामा खेतबारीमा फागुन ७ गते वयस्क भाले हात्ती मृत फेला परेको थियो। सोहि प्रकरणमा खेत धनी ओमप्रकाश राना पक्राउ परेका हुन। अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्तीको मृत्यु भएको रिपोर्ट आएपछि रानालाई पक्राउ गरिएको लालझाडी सब–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले बताए।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad