
कैलालीको जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ
Above Article Content Ad
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–७ जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन।
जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। कैलाली प्रहरीले उनीहरूको विषयमा थप अनुसन्धान गर्दै छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad
















https://shorturl.fm/68Y8V
https://shorturl.fm/oYjg5
https://shorturl.fm/j3kEj
https://shorturl.fm/9fnIC
https://shorturl.fm/nqe5E