Above Article Ad
  •  कैलालीमा चार जनाको घरमा आगलागी हुँदा २५ लाखको क्षति

    Above Article Content Ad
  • धनगढी : कैलालीका चार जनाको घरमा आगलागी हुँदा २५ लाखको क्षति भएको छ।

    जिल्लाको घोडाघोडी नगरपालिका–४ गैँडाखेडाका एकेन्द्र शाही, मदन बुढा, डबल ठगुन्ना र विष्णु पाण्डेको घर तथा गोठहरूमा आगो लागेको हो।नेपाल प्रहरीले शाहीको घर, बुढाको घर र गोठ, ठगुन्नाको गोठ र पाण्डेको घरमा आगलागीबाट क्षति भएको बताएको छ। शुक्रवार बिहान उनीहरूको घर तथा गोठहरूमा आगो लागेको प्रहरीले बताएको छ। स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6