Above Article Ad
  • तनहुँमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

    Above Article Content Ad
  • तनहुँः तनहुँमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

    शुक्लागण्डकी नगरपालिका–५ गल्छिनास्थित सडकमा ग ३ च १६५४ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीया सेती मियाको मृत्यु भएको प्रहरीले जनाएको छ। कारले आइतबार साँझ ठक्कर दिँदा  घाइते भएकी उनको जीएमसी अस्पताल पोखरामा थप उपचारका क्रममा गएराति मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6