Above Article Ad
  • बेलौरीमा हिन्दु स्वयंसेवक संघको नगर स्तरीय वार्षिक योजना बैठक सम्पन्न

    Above Article Content Ad
  • बेलौरी-कञ्चनपुरको बेलौरीमा हिन्दु स्वयंसेवक संघ, नेपाल बेलौरी नगरपालिकाको वार्षिक योजना बैठक सम्पन्न भएको छ।

    शनिबार एक भव्य कार्यक्रमका बीच  हिन्दु स्वयंसेवक संघ, नेपाल बेलौरी नगरपालिकाको वार्षिक योजना बैठक सम्पन्नभएको हो।

    Article inline ad #1
  • बेलौरीमा आयोजित बैठकमा संघका नगरस्तरीय पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा आगामी वर्षका संगठनात्मक गतिविधि, वार्षिक कार्ययोजना, संगठन विस्तार तथा विभिन्न कार्यक्रमबारे छलफल गरिएको थियो।

    Article inline ad #2

    बैठकमा सहभागीहरूले संगठनलाई अझ प्रभावकारी बनाउने, सामाजिक तथा सांस्कृतिक गतिविधिलाई सशक्त रूपमा अघि बढाउने विषयमा समेत सुझाव दिएका थिए।

    हिन्दु स्वयंसेवक संघ, नेपाल बेलौरीका अध्यक्ष खडक शाहको अध्यक्षतामा सो नगर स्तरीय बैठक सम्पन्न  भएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6