Above Article Ad
  • पुनर्वासमा घाँस–दाउरा लिन गएकी ७० वर्षीया सुना निरौलाको बाघको आक्रमणबाट  मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर -कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा बाघको आक्रमणमा परेर एक बृद्धाको मृत्यु भएको छ ।
    भारतको दुधुवा नेसनल पार्कमा घाँस–दाउरा लिन गएकी ७० वर्षीया सुना निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज लोकेन्द्रसिंह कार्कीका अनुसार शनिबार घाँस–दाउरा लिन जङ्गल गएकी बृद्धा साँझसम्म नफर्किएपछि स्थानीयसहित प्रहरी, आफन्तले खोजतलास गरेका थिए ।

    Article inline ad #1
  • नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत खोजीकार्य गर्ने क्रममा आइतबार जङ्गलमा वृद्धाको शव भेटिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । केही वर्ष अगाडि पनि दुधुवा नेसनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिकाकी एक महिला र घर नजिकैको खेतबारीमा घाँस काट्न गएकी बेलौरीकी  एक महिलाको बाघले ज्यान लिएको थियो ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    1. Alright, checked out pk665game the other day. Smooth site, easy to navigate. Decent selection of games, nothing groundbreaking but solid. Good for a quick session. You can check it out here: pk665game

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by