Above Article Ad
  • अत्तरियादेखि धनगढीसम्म मोटरसाईकल र्‍याली निकालिने

    Above Article Content Ad
  • धनगढीः भोलि अत्तरियादेखि धनगढीसम्म वृहत मोटरसाईकल र्‍यायाली निकालिने भएको छ।

    भोली (मंगलबार) राष्ट्रवादी युवा समुहले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने भएको हो। र्‍यालीको संयोजन गरिरहेका युवा विराज बिष्टले सार्वभौमता, स्वाधिनता र राष्ट्रिय एकता कायम राख्नका लागि र्‍याली आयोजना गर्न लागिएको बताए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6