Above Article Ad
  •  बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते

    Above Article Content Ad
  • बैतडीः बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

    जिल्लाको मेलौली नगरपालिका–३ का ३८ वर्षीय गणेश सिंह भाट बाघको आक्रमणबाट घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे बाख्रा चराउन गएका बेला कोला खोला जंगल क्षेत्रमा उनीमाथि बाघले आक्रमण गरेको हो।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6