Above Article Ad
  • कञ्चनपुरकी ब्लड क्यासर पीडित गंगाको निधन

    Above Article Content Ad
  • धनगढीः कञ्चनपुरकी ब्लड क्यासर पीडित गंगा विष्टको निधन भएक छ।

    डेढ वर्षअघिदेखि क्यान्सरले थला पारेपछि गंगाले कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न पाएकी थिएनन्। ब्लड क्यान्सरसँग संघर्ष गरिरहेकी उनको ३१ वर्षको उमेरमा आइतबार नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ।

    बेल्डाँडी गाउँपालिका–१ रतनपुर बस्ने उनको क्यान्सरलाई जितेर बाच्ने चाहाना थियो। तर आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्युु भएको हो। उनको ५ वर्षीया छोरी र ७ वर्षीय छोरा छन्। विष्टको परिवारले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेको थियो तर उनको आजै मृत्युु भएको हो।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6