Above Article Ad
  • महोत्तरीमा श्रीमानले  इँटा प्रहार गर्दा श्रीमतीको मृत्यु

    Above Article Content Ad
  • जनकपुरधामः महोत्तरीमा श्रीमानले  इँटा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।

    जिल्लाको बलवा नगरपालिका–५ मनसिस्वामा  श्रीमानले इँटा प्रहार गर्दा श्रीमतीको मृत्य भएको प्रहरीले जनाएको छ। महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले शुक्रबार बिहान इँटा प्रहारबाट २४ वर्षीया सुधिरा देवीको मृत्यु भएको जानकारी दिए। औरही नगरपालिका ७ भोइल घर भई ससुराली घर मनसिस्वा गएका ३२ वर्षीय सत्य नारायण यादवले श्रीमतीमाथि इँटा प्रहार गरेका थिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6