
कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु
Above Article Content Ad
धनगढी– कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–२ को झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका ५ वर्षीय लेखराज देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ
Article inline ad #1
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
Article inline ad #2
ट्रक र चालक लम्कीचुहा नगरपालिका–२ बस्ने सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















