
पुनर्वासमा चार्डपर्वलाई लक्षित गर्दै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडाई
Above Article Content Ad
पुनर्वास– चार्डपर्वलाई लक्षित गर्दै कञ्चनपुरको पुनर्वासका सीमानाकामा चेकजाँचमा कडाई गरिएको छ ।
मंगलबार सशस्त्र प्रहरी बल आउट पोष्ट पुनर्वासले घरायसी किनमेलका लागि भारतीय बजार जाने नेपाली र भारतबाट आउने भारतीय नागरिकहरुलाई चेकजाँच र कानुनी विषयमा जानकारी गराउँदै सचेत गराएको थियो ।
Article inline ad #1
चार्डपर्वका बेला सीमा क्षेत्रबाट हुनसक्ने अपराधिक क्रियाकलापलाई रोक्न चेकजाँचमा कडाई गरिएको बिओपी पुनर्वासका प्रमुख सशस्त्र प्रहरी निरिक्षक माधव जोशीले जानकारी दिए । उनले आवत जावत गर्नेहरुलाई सामान्य घरायसी सामान बाहेक नेपाल सरकारले प्रतिबन्धित सामान कुखुरा,अण्डा,पेयपदार्थ,पटाका लगायतका सामान नल्याउन अनुरोध गरेका थिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad