Above Article Ad
  • रिलायबल इन्स्योरेन्स आई.बी.आर.डी.द्वारा स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वासमा रहेको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स आइ.बि.आर.डि. शाखाले शैक्षिक सामाग्री वितरण गरेको छ ।

    शुक्रबार संस्था स्थापनाको ६ बर्ष पुरागरी ७ औ बर्षमा प्रवेश गरेको अवसरमा पुनर्वास र बेलौरीका सुस्त मनिस्थिती र अपांग बालबालीकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो ।

    Article inline ad #1
  • शैक्षिक सामाग्री पुनर्वास जनता माध्यमिक बिधालय र बेलौरीको माहाकाली माध्यमिक विद्यालयमा अध्ययनरत सुस्त मनिस्थिती र अपांग ४० जना बालबालीकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको शाखा प्रमुख शंकर जैशीले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button