
नेपाल प्रेस युनियन कञ्चनपुरको अध्यक्षमा सिह सर्वसम्मत
Above Article Content Ad
महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुरको अध्यक्षमा तेज बहादुर सिह(मुस्कान ) सर्वसम्मत चयन भएका छन् । काँग्रेसका पूर्व सभापति बहादुर सिह थापा नेतृत्वको कार्यदलले सहमतिका आधारमा सिहको नेतृत्वमा युनियनको नयाँ समिति चयन गरेको छ ।
शुक्रबार काँग्रेस पार्टी कार्यालयमा सुरु भएको जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि थापाको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । युनियनका अध्यक्ष सिह यस अघि उपाध्यक्ष थिए ।
Article inline ad #1
युनियनका नेताहरुका अनुसार कार्यदलले समितिको पदाधिकारी र सदस्य सबैको सूची तयार गरी निर्णय गरी केन्द्रीय प्रतिनिधिको हस्ताक्षर गरिएको छ । केही समयपछि औपचारिक रुपमा घोषणा हुनेछ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad