Above Article Ad
  • पुनर्वास नगर सभादलको नेतामा वडाध्यक्ष लामा,उपनेतामा वडाध्यक्ष थापा

    Above Article Content Ad
  • पुनर्वास– नेपाल कम्युनिष्ट पार्टी एमाले (नेकपा एमाले) को पुनर्वासको सभा दलको नेतामा पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्र सिँह लामालाई चयन गरेको छ ।
    शनिबार पुनर्वास–६, वडा कार्यालयको सभाहलमा नेकपा एमाले नगर कमिटि अध्यक्ष पदम पुजाराको अध्यक्षतामा बसेको बैठकले पुनर्वासको सभा दलको नेतामा वडाध्यक्ष लामालाई चयन गरेको हो ।
    त्यस्तै सभा दलको उपनेतामा पुनर्वास नगरपालिका–२ का वडाध्यक्ष डम्बर बहादुर थापालाई चयन गरिएको एमाले नगर कमिटिका उपसचिव रामसिँह बिष्टले जानकारी दिए ।
    उनले नगरमा ७ जनाको सभा दलको समिति बन्ने भएपनि तत्काल दुई जनालाई मात्रै चयन गरिएको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by