Above Article Ad
  • लालझाडी कप : आयोजक सेतोलाई हराउँदै न्यू भानुयुवा क्लब विजयी

    Above Article Content Ad
  •  

    पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भिमबस्तीमा सञ्चालन भईरहेको सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको क्वार्टर फाईनल खेलमा न्यू भानु युवा क्लब विजयी भएको छ ।

    Article inline ad #1
  • मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कपमा आज शनिबार भएकोे अन्तिम तथा चौथो खेलमा आयोजक सेतो टिमलाई शुन्यका विरुद्ध ३ गोल प्रहार गर्दै न्यू भानु युवा क्लब विजयी भएको हो ।

    Article inline ad #2

    खेलमा न्यू भानुयुवा क्लबका जर्सी नम्बर ९९ का खेलाडी विवेक बोगटीले लगातार तीन गोल प्रहार गर्दै आयोजकका तर्फबाट म्यान अफ द म्याचको उपाधी प्राप्त गरेका थिए ।

    फागुन ३० गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा १६ टीमको सहभागिता रहेको छ । भने विजेता टिमले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र द्धितिय हुने टिमले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने आयोजकले जनाएको छ ।
    आज दिउँसो ३ बजे दशरथ युवा क्लब र न्यू भानु युवा क्लब बीच पहिलो सेमीफाईनल खेल हुनेछ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by