Above Article Ad
  • पुनर्वासका स्वतन्त्र वडाध्यक्ष रानाद्वारा चौथो ओरेण्ट कपको उद्धघाटन

    Above Article Content Ad
  • पुनर्वास – “स्पोर्ट ईज आईडेन्टिटि” भन्ने नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिका–८ पृथ्वीबस्तिमा चौथो ओरेण्ट कप उद्धघाटन भएको छ ।

    बुधबार पुनर्वास नगरपालिका–८ का स्वतन्त्र दलका वडाध्यक्ष राना श्रवणले क्रिकेट खेलमा ब्याटिङ गर्दै चौथो ओरेण्ट कप उद्धघाटन गरिएको हो ।

    Article inline ad #1
  • उद्धघाटनका क्रममा बोल्दै वडाध्यक्ष रानाले स्वास्थ्य र मित्रता दुबैका लागि खेल निकै अपरिहार्य रहेको बताए । उनले यस्ता कार्यक्रमका लागि वडाबाट सक्ने सहयोगका लागि हामी कटिबद्ध हुने जानकारी दिए । ओरेन्ट माध्यमिक बिद्यालयको आयोजनामा सञ्चालन भएको सो प्रतियोगितामा निजि तथा सामुदायिक १० बिधालयको सहभागिता रहने र माघ २ गते सम्पन्न हुने आयोजक अध्यक्ष राजेन्द्रप्रसाद अधिकारीले बताए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by