
सुदूरपश्चिमका उपकुलपति रामचन्द्र नेपालद्वारा भेटघाट तथा जलपान कार्यक्रम आयोजना
Above Article Content Ad
पुनर्वास – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएपछी उपकुलपति रामचन्द्र नेपालद्वारा भेटघाट ०तथा जलपान कार्यक्रम गरिएको छ।
आइतबार एक विशेष कार्यक्रमका बीच पुनर्वास नगरपालिका ६ को वडा कार्यालयको सभाहलमा भेटघाट तथा जलपान कार्यक्रम गरिएको हो।
Article inline ad #1
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, शुभेच्छुक, आफन्तजन तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
Article inline ad #2
कार्यक्रममा उपस्थित भई शुभकामना व्यक्त गर्ने तथा कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति आयोजकद्वोय उपकुलपति रामचन्द्र नेपाल र उनकी धर्मपत्नी दुर्गा नेपालले हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेका थिए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















