
कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते
Above Article Content Ad
कंचनपुर : कञ्चनपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन्। आइतबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर कृष्णपुर नगरपालिकाका २ जना घाइते भएका हुन्।
घाइते हुनेमा कृष्णपुर–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्रा राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरु दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको छ।
बाटोमा हिँडिरहेका बेला उनीहरुलाई चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad



























Turn your traffic into cash—join our affiliate program!...