Above Article Ad
  • पुनर्वासमा वाईसियल पुनर्वासको प्रथम नगर सम्मेलन सम्पन्न

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास– कञ्चनपुरको पुनर्वासमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसियलले कमिटी बिस्तारलाई तिब्रता दिएको छ ।
    स्थानिय चुनाव नजिकिँदै जाँदा संगठनमा कार्यकर्तालाई सक्रिय बनाउन कमिटी बिस्तारलाई बिशेष जोड दिएको हो ।
    सोमबार पुनर्वास नगरपालिका–१० विकासबस्तीमा प्रथम नगर सम्मेलनको आयोजना गर्दै पार्टीले विरबहादुर तामाङको अध्यक्षतामा ६३ सदस्यीय कमिटि निर्माण गरेको छ ।

    वाईसियल पुनर्वासका अध्यक्ष विरबहादुर तामाङको अध्यक्षतामा भएको प्रथम सम्मेलनमा पूर्व मन्त्री तथा केन्द्रिय सदस्य बिना मगरको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै आज  बेलौरी नगरपालिका , लालझाडी गाउँपालिका, शुक्लाफाटा नगरपालिका र पुनर्वास नगरपालिकामा कमिटी बिस्तार भएको पार्टीले जनाएको छ।

    Article inline ad #1
  • Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button