Above Article Ad
  • आज पुनर्वासमा मानव बेचबिखन विरुद्धको दिवस मनाईने

    Above Article Content Ad
  • पुनर्वास – आज (सोमबार) कंचनपुरको पुनर्वास नगरपालिका कार्यालयले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउने भएको छ ।

    आईतबार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नगरस्तरीय समिति पुनर्वासका संयोजक नगर प्रमुख तोयाप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो ।

    Article inline ad #1
  • उक्त दिवस दिउँसो नगरपालिकाको सभाहलमा १२ बजेदेखि सुरु हुने समेत जनाईएको छ ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button