Above Article Ad
  • कञ्चनपुर १ “क” बाट युवा नेता दाउत तामाङ उम्मेदवारीको मुडमा

    Above Article Content Ad
  • पुनर्वास– मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुने मिति तय भएसँगै देशभर सबै राजनितिक दलमा चहलपहल हुन थालेको छ ।
    त्यस्तै कञ्चनपुरको क्षेत्र नम्बर १“क” बाट नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश सदस्य रहेका दाउत तामाङले प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्ने निर्णय गरेका हुन् ।

    कलिलो उमेरमै राजनिति र व्यवसाय क्षेत्रलाई निकै फराकिलो स्थान बनाएका प्रदेश सदस्य तामाङलाई धेरैले प्रदेश सभा निर्वाचनका लागि योग्य र सक्षम व्यक्तिका रुपमा पनि लिएका छन् ।
    युवा नेता तामाङ जनजाती समुदायका भएपनि उनी आफ्नो क्षेत्रका सबै समुदायमा नेता र ठेकेदारबाट चर्चित छन् । नेता तामाङले पार्टीले आफुलाई जिम्मेवारी दिए सफल उम्मेदवार भएर देखाउने दाबी गरे ।

    Article inline ad #1
  •  

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button