कञ्चनपुर १ “क” बाट युवा नेता दाउत तामाङ उम्मेदवारीको मुडमा
Above Article Content Ad
पुनर्वास– मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुने मिति तय भएसँगै देशभर सबै राजनितिक दलमा चहलपहल हुन थालेको छ ।
त्यस्तै कञ्चनपुरको क्षेत्र नम्बर १“क” बाट नेपाली काँग्रेसका सुदुरपश्चिम प्रदेश सदस्य रहेका दाउत तामाङले प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्ने निर्णय गरेका हुन् ।
कलिलो उमेरमै राजनिति र व्यवसाय क्षेत्रलाई निकै फराकिलो स्थान बनाएका प्रदेश सदस्य तामाङलाई धेरैले प्रदेश सभा निर्वाचनका लागि योग्य र सक्षम व्यक्तिका रुपमा पनि लिएका छन् ।
युवा नेता तामाङ जनजाती समुदायका भएपनि उनी आफ्नो क्षेत्रका सबै समुदायमा नेता र ठेकेदारबाट चर्चित छन् । नेता तामाङले पार्टीले आफुलाई जिम्मेवारी दिए सफल उम्मेदवार भएर देखाउने दाबी गरे ।
Article inline ad #1
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
2
+1
Below Article Content Ad