Above Article Ad
  • पुनर्वासमा सर्वदलिय संयन्त्रले गर्‍यो १३२ केभी बिधुत प्रशारण सब–स्टेशन स्थापनाको निर्णय

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाल बिधुत प्राधिकरणलाई १३२ केभी बिधुत प्रसारण केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

    बिहिबार पुनर्वास नगरपालिकामा नगर प्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा बसेको राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक सहित सर्वदलिय बैठकले नेपाल बिधुत प्राधिकरणलाई बिधुत प्रसारण केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

    Article inline ad #1
  • बिधुत प्रसारण सब–स्टेशन स्थापनाका लागि राष्ट्रिय आवास कम्पनी लिमिटेडको कार्यालय भएको कित्ता नम्बर १९ को जमिनबाट कानुन बमोजिम आवश्यक्ता अनुसार दिने निर्णय सर्वदलियले पारित गरेको थियो ।

    Article inline ad #2

    वर्षौ देखि लो भोल्टेजको मार खेपीरहेका पुनर्वासीहरुका लागि बिधुतको ३२ केभी प्रसारण लाईन सब–स्टेशन स्थापना भएपछि लो भोल्टेजको समस्या समाधान हुने देखिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by