Above Article Ad
  • कैलालीको मोहना नदीले खतराको तह पार

    Above Article Content Ad
  • धनगढी,२५ असार । कैलाली स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।

    लगातारको बर्षापछि आएको बाढीलेबाढी पूर्वानुमान महाशाखाका अनुसार नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । तीन मिटर खतराको संकेत रहेको मोहना नदिमा अहिले ६:३० बजे ३ दशमलव ०९ मिटर पानीको सतह पुगेपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार यहाँका कान्द्रा र मोहना नदिमा पानीको सतह बढ्दो क्रममा छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
  • Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button