Above Article Ad
  • मोटरसाइकल दुर्घटनामा धनगढीका पत्रकार नागरी गम्भीर घाइते

    Above Article Content Ad
  • मोटरसाइकल दुर्घटनामा परि पत्रकार विबेक नागरी डब्बल गम्भीर घाइते भएका छन् ।
    शुक्रबार राती १० बजेतिर धनगढीको सहिद गेट नजिकै बिपरीत दिशाबाट आइरहेको अटोले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका हुन् ।
    परिवारिक स्रोतका अनुसार उनको दायाँ हात–खुट्टा र छातिमा गम्भीर चोट लागेको बुझिएको छ । उनको यतिखेर धनगढीको हसनपुर स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
    ठक्कर दिने अटो रिक्साको खोजिकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक गंगाबहादुर सारु मगरले जानकारी दिए ।
    डब्बल फोटो पत्रकार महासंघ केन्द्रीय सचिव तथा चलचित्र पत्रकार संघ कैलालीका उपाध्यक्षसमेत हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by