Above Article Ad
  • पुनर्वासमा सीमा स्तम्भ नजिकै एक भारतीय नागरिक मृत फेला

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास- स्थानीय तह निर्वाचनका लागि नेपालसंग जोडिएका भारतीय सीमानाका ७२ घण्टाका लागि बन्द गरिएका बेला सीमामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेको छ।

    कंचनपुरको पुनर्वास नगरपालिका स्थित नेपाल भारत सीमा पिल्लर १९९ देखि २ सय मिटर भारततर्फ बिहिबार बिहान एक भारतीय नागरिक मृत अवस्थामा फेला परेको हो ।

    Article inline ad #1
  • मृतकको शव भारतीय प्रहरीको नियन्त्रण रहेपनि पहिचान भने नखुलेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by