
नेपाली काँङ्ग्रेसबाट पुनर्वास–२ को वडाध्यक्षमा उम्मेदवारी दिएकी अनिता तामाङ्गको यस्तो छ एजेण्डा ?
Above Article Content Ad
पुनर्वास– नेपाली काँङग्रेस पुनर्वास नगरपालिका–२ को वडाध्यक्षमा महिला नेतृ अनिता तामाङ्गले उम्मेदवारी पाएपछि समृद्ध वडा निर्माणको दौडमा देखिन्छन् ।
बेशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि महिला नेतृत्वका साथमा सशक्त रुपमा चुनावी मैदानमा दोडिएकी हुन् ।
Article inline ad #1
उनले आफु निर्वाचित पछि शिक्षा, स्वास्थ्य, कृषि, युवा स्वरोजगार, सुकुम्बासी समस्या, महिला तथा बालबालिका हिँसा लगायत समग्र विकासका योजना सहितका एजेण्डा वडाबासी माझ ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
Article inline ad #2
महिला नेतृत्व अबको आवश्यक्ता रहेको भन्दै अध्यक्षकी उम्मेदवार तामाङ्गले आफ्ना मतदाताहरुमा नेपाली काँङ्ग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad