Above Article Ad
  • पुनर्वासका मतदान केन्द्रमा मतदान सुरु

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा पनि बिहानै देखि मतदान गर्नका लागि नजिकका मतदान केन्द्रका बुथ केन्द्रमा भिडभाड देखिएको छ ।

    पुनर्वास नगरपालिका-५ का लागि गौरी शङ्कर माध्यमिक विद्यालयमा रहेको बुथकेन्द्रमा बिहान ७ बजेदेखि महिला र पुरुषका लाईनहरुमा वृद्धवृद्धहरु लगायत युवाहरु मतदानका लागि उपस्थित थिए ।

    Article inline ad #1
  • क, ख, ग र घ गरी चार केन्द्रमा सुरु गरिएको मतदानमा पहिलो मत महिलाबाट खसेक मतदान अधिकृत रतन सिंह बिष्टले जानकारी दिए ।

    Article inline ad #2

    सो वडामा ४ हजार एक सय ४५ मतदाता रहेका छन् जसमध्ये ७० प्रतिशत मत खस्ने अनुमान गरिएको मतदान केन्द्रले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by