Above Article Ad
  • धनगढीको मानबसेवा आश्रममा असहाय सङ्ग मनाए सिराडीले जन्मदिन

    Above Article Content Ad
  • डोटी । बडिकेदार क्षेत्र पर्यटन बिकास तथा ब्यवस्थापन समिति डोटीका कार्यकारी अधिकृत दिपेन्द्र राज सिराडीले आफ्नो ३० औं जन्मोत्सव मनाएका छ्न ।

    शुक्रबार धनगढी स्थित तारानगरको मानवसेवा आश्रममा जन्म दिन मनाएका हुन् ।सिराडीले मानव सेवा आश्रममा साझको खाजा खुवाउनुको साथै ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग समेत गरेका थिए ।

    Article inline ad #1
  • कार्यकारी अधिकृत सिराडीले जन्म दिनमा अन्य फजुल खर्च गर्नु भन्दा असहायहरुको सेवा गर्न पाउँदा खुशी लागेको बताए।असहायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो भन्दै आगामी दिनमा आफुले सक्ने सहयोग मानव सेवा आश्रमलाई गर्ने बताए ।

    Article inline ad #2

    त्यस्तै जन्म दिनको अबसरमा लामो समय देखि क्यान्सर रोगको उपचाररत बडिकेदार गाउँपलिका वडा नम्बर ५ थानकोट निबासि प्रेम सिंह मल्लको उपचारमा थप सहजता होस भनी उहाँलाई पनि आफ्नो जन्म दिनको अबसरमा ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।पछिल्लो सयम मानवसेवा आश्रममा पुगेर जन्मोत्सव,विवाह उत्सव मनाउदै पुण्य कमाउनेहरु बढ्दै गएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6