Above Article Ad
  • एशियामै कास्य पदक विजेता पत्रकार रन्जित लामा न्यु भानु युवा क्लबबाट सम्मानित

    Above Article Content Ad
  • पुनर्वास – ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा कास्य पदक प्राप्त गर्दै नेपालको शिर उच्च बनाएका पत्रकार रन्जित लामा सम्मानित भएका छन् ।

    बुधबार कंचनपुरको पुनर्वास नगरपालिका-५ मा अवस्थित न्यु भानु युवा क्लबले आयोजना गरेको वडास्तरीय चौथो भानु कप फुटबल प्रतियोगिताको समापन समारोहमा कास्य पदक विजेता सुदुरपश्चिममै चर्चित पत्रकार लामा सम्मानित भएका हुन् ।

    Article inline ad #1
  • पत्रकार लामालाई कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी र क्लबका अध्यक्ष पदम थापाले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका हुन् । लामो समयदेखि पत्रकारितासँगै शारीरिक सुगठनमा प्रशिक्षकको रुपमा परिचित पत्रकार लामाले नेपालको लागि तृतिय स्थान सहित कास्य पदक प्राप्त गरेका थिए ।

    Article inline ad #2

    भदौ १७ देखि २० सम्म काठमाडौको होटल याक र होेटल यतिमा सञ्चालन एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा सहभागी १७ ओटा राष्ट्रहरुका प्रतिस्पर्धीका बीच कास्य पदक बिजेता बनेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by