Above Article Ad
  • पुनर्वासमा ४०८ ट्याब्लेट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बाउण्ड्रीबाट ४०८ ट्याब्लेट नियन्त्रित लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    भारतको उत्तर प्रदेशस्थित धोला बिर्सेनपुरी, खिरी निवासी ५५ वर्षीय दीप चन्दलाई शनिबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    Article inline ad #1
  • लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट PROXIOHM-SPAS- नामक नियन्त्रित लागूऔषध ४०८ ट्याब्लेट फेला पारेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6