Above Article Ad
  • लागूऔषध मुद्दामा सजाय तोकिएका प्रेमसिंह धामी पक्राउ

    Above Article Content Ad
  • दार्चुला लागूऔषध मुद्दामा तीन महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएका दार्चुलाका ३५ वर्षीय प्रेमसिंह धामी पक्राउ परेका छन् ।

    नौगाड गाउँपालिका–३ निवासी धामीलाई जिल्ला अदालत दार्चुलाको २०८२ पुस १ गतेको फैसलाअनुसार सजाय भुक्तान गराउन शनिबार साँझ पक्राउ गरिएको हो ।

    Article inline ad #1
  • प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरी टोलीले उनलाई नौगाड गाउँपालिका–२ स्थित दल्लेख बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6