Above Article Ad
  • पुनर्वासको कालशैनी भैरब मन्दिरका पुजारी ओझा सम्मानित

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका-५ स्थित कालशैनी भैरब मन्दिरका पुजारी सम्मानित भएका छन् ।

    शनिबार पुनर्वास ओझा सेवा समाजको प्रथम वार्षिक साधारण सभाबाट मन्दिरका पुजारी धर्मराज ओझा नगद सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित भएका हुन् ।

    Article inline ad #1
  • मन्दिरका पुजारी रहेका ९५ वर्षीय ओझा सो समाजका वयोवृद्ध सदस्य भएकाले सम्मान गरिएको अध्यक्ष खगेन्द्र राज ओझाले जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button