
पुनर्वासको कालशैनी भैरब मन्दिरका पुजारी ओझा सम्मानित
Above Article Content Ad
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका-५ स्थित कालशैनी भैरब मन्दिरका पुजारी सम्मानित भएका छन् ।
शनिबार पुनर्वास ओझा सेवा समाजको प्रथम वार्षिक साधारण सभाबाट मन्दिरका पुजारी धर्मराज ओझा नगद सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित भएका हुन् ।
Article inline ad #1
मन्दिरका पुजारी रहेका ९५ वर्षीय ओझा सो समाजका वयोवृद्ध सदस्य भएकाले सम्मान गरिएको अध्यक्ष खगेन्द्र राज ओझाले जानकारी दिए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1
Below Article Content Ad