Above Article Ad
  • टिभिएसको ए.ओ.जी. राइड बेलौरीमा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्सको आयोजना तथा पुनर्वास–बेलौरी क्षेत्रका लागि आधिकारिक बिक्रेता पी.एन्ड.बि अटो ट्रेडसको संयोजनमा शनिवार बेलौरी देखि प्यारा ताल हुँदै सम्राट होटेल सम्म ए.ओ.जी. राइड सम्पन्न भएको छ ।

    कञ्चनपुरमा बढ्दै गरेको टिभिएसको बजार अवस्थालाई हेरेर ए.ओ.जी. राइड सञ्चालन गरिएको जगदम्बाका रिजनल सेल्स अफिसर विक्रम बोहराले जानकारी दिए । यो वर्ष सुदूरपश्चिम क्षेत्रमा मात्रै नाइट राइड सहित ३० बढी राइड आयोजना गर्ने योजना रहेको उनले बताए ।

    Article inline ad #1
  • बेलौरीमा टिभिएसको आधिकारिक बिक्रेताको रुपमा नियुक्त भएपछि पहिलो पटक यस किसिमको राइड सम्पन्न गराउन पाउँदा निकै खुसी रहेको बेलौरी टिभिएसका सञ्चालक प्रविन थापाले बताए।ए.ओ.जी. राइड अपाचे बाइक राईडरहरुको कम्युनिटी बिल्डिङ्ग गर्नको लागि भनेर तयार गरिएको संस्था हो। यसमा अपाचेका राइडरहरु मात्रै समावेश हुन पाउँछन्।

    Article inline ad #2

    सुदूरपश्चिम क्षेत्रका ए.ओ.जी. मार्सल रुपेस बि.क. को नेतृत्वमा सौहार्पुर्ण वातावरणमा ए.आ.जी. राइड सम्पन्न भएको हो। राइडमा सुदूरपश्चिमका लोकप्रिय टिकटकर लोकेश पाल ठकुरी लगायत २० राइडको सहभागिता थिए। हाल नेपाली बजारमा अपाचेको ५ वटा सिरिज बिक्री भइरहेका छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by