Above Article Ad
  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    Above Article Content Ad
  • कैलालीको भजनी नगरपालिका–४ कुडी स्थित भजनी सुख्खड सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको सालको रुखमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ मधुवन शिविर बस्ने ३० वर्षीय मुकेश चौधरीको मृत्यु भएको हो।

    Article inline ad #1
  • दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र भजनी, कैलाली लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6