Above Article Ad
  • कैलालीका शाहीको मेडिकलमा जन्डिसको सुई लगाएको दुई मिनेटमै निधन

    Above Article Content Ad
  • कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ।

    धिरजको निधन भएको केही क्षणमै ल्याब असिस्टेन्ट चौधरी भागेका छन्। घटनाको जानकारी गराएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट नवनियुक्त कार्यालय प्रमुख तथा डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन्।

    Article inline ad #1
  • घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले बताए। शव पोष्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले बताए। अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडभाड लागेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6