Above Article Ad
  • यस्तो देखियो बानेश्वर क्षेत्र २७ औं दिन शिक्षक आन्दोलनको प्रदर्शन

    Above Article Content Ad
  • काठमाडौं – विद्यालय शिक्षा ऐनको माग गर्दै आज पनि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् ।

    प्रदर्शनका क्रममा हिजो शिक्षक र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो ।आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको छ । विभिन्न प्लेकार्ड, नाराबाजी र सांस्कृतिक प्रस्तुतिसहित शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् ।

    Article inline ad #1
  • शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले पटकपटक वार्ताको प्रयास गरे पनि असफल हुँदै गएको छ आजैको संसद्मा पनि सांसदहरूले शिक्षकको मागका लागि गम्भीर हुन आग्रह गरेका छन् । त्यस्तै, संसद्मा सार्वजनिक महत्वको प्रस्ताव पनि विपक्षीहरूले दर्ता गराएका छन् ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • One Comment

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by