Above Article Ad
  • सुदूरपश्चिम प्रदेश प्रहरी गण देशभरमै पहिलो बन्यो

    Above Article Content Ad
  • धनगढी-सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र थापा सर्वोत्कृष्ट प्रदेश प्रहरी गणपति घोषित भएका छन्।

    नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कनअन्तर्गत ‘प्रहरी ब्याटन २०८३’ मा सुदूरपश्चिम प्रदेश प्रहरी गण प्रथम भएपछि थापा सर्वोत्कृष्ट गणपति घोषित भएका हुन्।

    Article inline ad #1
  • ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले थापालाई अभिलेखमा जनिने गरी नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेका छन्।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6