
सातौँ अरनीको सैनिक भोलीबाट सुरु हुँदै
Above Article Content Ad
पुनर्वास– सधैँका वर्ष झैँ यस वर्ष पनि कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिका – २ अरनीकोबस्तीमा सातौँ अरनिको सैनिक कप प्रतियोगिता सुरु हुने भएको छ।
भोलिदेखि (मङ्गलबार)अरनीको युवा क्लबको आयोजनामा आफ्नै खेलमैदानमा सातौँ अरिनिको सैनिक कप खुल्ला फुटबल प्रतियोगिता सुरु हुने भएको हो ।
Article inline ad #1
पौष १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको उद्घाटन पूर्व खानेपानी मन्त्री बिना मगरले गर्ने आयोजकले जनाएको छ।
Article inline ad #2
प्रतियोगितामा नेपाल प्रहरी सहित कञ्चनपुर-कैलालीका १५ वटा टिमको सहभागिता रहेको छ ।
सैनिक कपलाई सहजताका लागि मुख्य प्रायोजक प्रकाश दाहाल स्मृति प्रतिष्ठान काठमाडौँ तथा सह प्रायोजकको रुपमा विज्ञान एचआर म्यानेजमेन्ट प्राली रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad













