Above Article Ad
  • एन्फा यू–१६ युथ लिगमा बिकास थापा सर्वाधिक गोलकर्ता विकास सिह महता

    Above Article Content Ad
  • कञ्चनपुर-सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाका सान उदीयमान खेलाडी बिकास थाप एन्फा यू–१६ युथ लिगका सर्वाधिक गोलकर्ता भएका छन्।

    जिल्लाको पुनर्वास नगरपालिका ग्रामीण क्षेत्र बाट खेलकुद संगै साइनो गासेका थापा मच्छिन्द्र फुटबल क्लबमा अनुबन्ध भएर उमेर समुह यू-१६ पुरुष फुटबल प्रतियोगिता खेलेका थिए।
    अखिल नेपाल फुटबल संघले आयोजना गरेको एन्फा यू–१६ युथ लिगका सर्वाधिक गोलकर्ता थापा घोषित भएका हुन। उनले प्रतियोगितामा ३० गोल आफ्नो नाममा दर्ता गरेका छन्।

    Article inline ad #1
  • अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले एक समापन समारोह कार्यक्रममा थापालाई ट्रफी तथा नगद चेक प्रदान समेत गर्नुभयो। साना गदका खेलाडी थापा स्थानीय, जिल्ला र प्रदेश लिगका प्रतियोगितामा समेत आफ्नो छुट्टै पहिचान समेत बनाएका छन्। उनी पुनर्वास नगरपालिकामा रहेको अरनिको युवा क्लब का एक होनहार खेलाडी समेत हुन।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6