Above Article Ad
  • नागरिक बचत तथा ऋण सहकारी संस्थाको १५ औं  साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-३ आई .बि.आर.डि स्थित नागरिक बचत तथा ऋण  सहकारी संस्था लिमिटेडको १५ औं  साधारणसभा सम्पन्न भएको छ ।

    आइतबार सम्पन्न संस्थाको साधारणसभामा अध्यक्ष धोखे रानाको  सभाध्यक्ष तथा पुर्व खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यता रहेको  कार्यक्रमको बिशिष्ट अतिथिमा दुग्ध सहकारी संघका संचालक सदस्य भरत बहादुर बिष्ट, पुनर्वास नगरपालिका-६का वडा अध्यक्ष मित्र सिंह लामा हुनुहुन्थ्यो ।भने अतिथिमा उधोग वाणिज्य संघका  अध्यक्ष राजकुमार रायमाझी,दलित बहुउद्देश्यीय सहकारी संस्थाका कोषसदस्य कंचन गिरि,साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दिना निरौला,राना कृषि सहकारी संस्थाका अध्यक्ष राम बहादुर राना,कालिका सहकारी संस्थाका  अध्यक्ष सुक बहादुर तामाङ,जनकल्याण माध्यमिक बिधालयका अध्यक्ष मोलम तामाङ लगायतको उपस्थिति रहेको थियो ।

    Article inline ad #1
  • सहकारीले आर्थिक वर्ष २०८१ असार मसान्त १ लाख २०  हजार ९ सय ८ रुपैया खुद नाफा प्रतिवेदनमा उल्लेख छ ।
    नागरिक  बचत तथा ऋण  सहकारी सस्थाको खुल्ला मैदानमा भएको कार्यक्रममा शेयर सदस्यको बाक्लो सहभागीता थियो । भने कार्यक्रम संचालन व्यवस्थापक तिर्थराज रानाले गर्नु भएको थियो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by