Above Article Ad
  • भारतबाट चोरी गरी ल्याएका ६ वटा बोका बाख्रा कञ्चनपुरमा पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- भारतबाट चोरीपैठारी गरी ल्याएका ६ वटा बोका कञ्चनपुरबाट पक्राउ गरिएको छ

    कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाँउ स्थित सडक किनारामा अबैंध रुपमा भारतबाट भन्सार छलेर चोरीपैठारी गरी ल्याएका ल्याएका अन्दाजी १ लाख ६५ हजार मूल्य बराबरको ६ वटा बोका (बाख्रा) प्रहरीले पक्राउ गरेको छ। उक्त बाख्रालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by