
एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी
Above Article Content Ad
रोल्पा –रोल्पामा एकै घरका दुई बालिकामाथि जबरजस्ती करणी भएको छ । उक्त अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
थवाङ गाउँपालिका–४ थर्पुका ५५ वर्षीय धनप्रसाद पुन समातिएका हुन् । उनले सोही ठाउँकी १५ वर्षीया र उनकी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।
Article inline ad #1
पक्राउ परेका पुनमाथि थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















