Above Article Ad
  • भारत हैन नेपाली बजारमै जाउँ (मुक्तक)

    Above Article Content Ad
  • स्थानीय बजार हाम्रो, त्यसमा निर्भर पर्दैनौं नि।
    बसहीदेखि सामान ल्याउँछौं, आई.बी.आर. डि.लाई  वास्ता गर्दैनौं नि।।

    एक किलो चिनी लिन त्यहीँ बसही जाने गर्छौं ।
    एसएसबीको  तुच्छ व्यवहार अनि गाली खाने गर्छौं।।

    Article inline ad #1
  • दुई–चार रुपैयाँ महँगो होला, आफ्नै बजार डुल्ने गरौं ।
    भारतीय बजार जान छोडी आफ्नै बजारमा भुल्ने गरौं।।

    Article inline ad #2

    दुई–चार रुपैयाँ आय पनि नेपालीलाई फाइदा हुन्छ ।
    बसही नाका बन्द भयो भने स्थानीय बजारलाई काइदा हुन्छ।।

    अबबाट बसही होइन, नेपाली बजार छिर्ने गरौं ।
    आई.बी.आर. डि. मै पाइने लोकल अनि अर्गानिक जेब्रा झोला भिर्ने गरौं।।

    दसैं–तिहार आउन लाग्छ, भारत बजार न डुलौं है ।
    देशको पैसा देशमै आउँछ, यो कुरा चैँ न भुलौ है ।।

    अन्यौल बासु 

    पुनर्वास नगरपालिका-४, हाल युरोप

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by