Above Article Ad
  • पुनर्वासको रामलीला महोत्सवमा स्थानीयको आकर्षण बढ्दो

    Above Article Content Ad
  • पुनर्वास-कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा न्यू पृथ्वी युवा क्लब को आयोजनामा ‘श्रीरामलीला महोत्सव तथा सांस्कृतिक देउडा कार्यक्रम’ सुरु भएको छ।

    धार्मिक कथा–नाटकसँगै देउडा, नृत्य–गीत र अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई झन् आकर्षक बनाएको छ।

    Article inline ad #1
  • Article inline ad #2

    यस कार्यक्रम असोज ६ गतेदेखि नवरात्रि अर्थात् असोज १५ गतेसम्म सञ्चालन हुनेछ। ठूलो संख्यामा स्थानीयहरुको सहभागिता रहेको यस महोत्सवलाई आस्था, संस्कार र सामुदायिक एकताको प्रतीकका रूपमा हेरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by