
धनगढीमा विवाहित महिलाको उजुरीले प्रहरी पक्राउ, मुद्दा बलात्कार
Above Article Content Ad
धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान विशाल चौधरी जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
स्रोतका अनुसार धनगढीकी एक विवाहित महिलाले दिएको जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको हो। यद्यपि जिल्ला प्रहरी कार्यालय कैलालीले सो विषयमा थप बुझ्नुपर्ने जनाएको छ।
Article inline ad #1
उता, स्रोतका अनुसार महिलाले दिएको जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















