Above Article Ad
  • साईन नेपाल कैलालीद्वारा दिपायल–सिलगढी नगरपालिका र पुर्वीचौकी गाउँपालिकालाई स्वास्थ्य उपकरण सहयोग

    Above Article Content Ad
  • डोटी–लामो समयदेखि तराई,मधेश,पहाडका थुप्रै पालिकामा विभिन्न क्षेत्रमा निस्वार्थ रुपले पूर्ण सहयोग पु¥याउँदै मानवीय सेवामा अनेकौं प्रयास (साईन) नेपाल जनताको साहारा बन्दै आएको छ ।

    आईतबार मात्रै डोटीका विभिन्न क्षेत्रमा कृषि उपकरण र पुर्वीचौकीमा मातृशिशु आहार वितरण गरेको सो संस्थाले सोमबार डोटीको दिपायल–सिलगढी नगरपालिका र पुर्वीचौकी गाउँपालिकामा स्वास्थ्य उपकरण सहयोग गरेको हो ।

    Article inline ad #1
  • संस्थाको ऋब्च्–द्दद्द कार्यक्रम अन्तर्गत दिपायल–सिलगढी नगरपालिका–९ स्थित कलेना स्वास्थ्य चौकीलाईAutoclave-1,Weight machine-,1Fetal Doppler-1, BP Set-1, Delivery Bed set-1, Autoscove-1, Stretcher-2,Footstep and bed matrix,pulse Oximeter-5,Digital Thermometer-2, Clock-1, Cotton, Syring र पुर्वीचौकी गाउँपालिका–७ स्थित पोखरा स्वास्थ्य चौकीमा Gluco meter,Baby Weight Machine-1,Watch-1,Pluse Oximeter-4,Digital Thermometer-2,BP set-1,Autoscove,Microscove set-1,Centrifuge Machine, Colorimeter,Hot Air Oven,Lab items,Refrigerator-1 प्रयोगशालामा प्रयोग हुने स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

    Article inline ad #2

    स्वास्थ्य संस्थामा स्वास्थ उपकरणपछि स्वास्थ्य उपचारमा सहज हुने भन्दै स्थानीय हर्षित बनेका छन् । स्थानीय सरकार भन्दा निजि संस्था हाम्रा लागि दुःखको सारथी बनेको उनीहरुको भनाई छ ।उपकरण सहयोग गर्न पुगेको साईन नेपालको टिमलाई बाजागाजा सहित फुलमालाले भव्य स्वागत गरिएको थियो ।
    साईन नेपाल स्वास्थ्य,शिक्षा,कृषि,स्वरोजगार,खेलकुद लगायतका क्षेत्रमा पुर्ण अनुदान कार्यक्रम गर्दै आईरहेको छ ।May be an image of 5 people, temple and text

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by